Comments Add Comment

निर्वाचन आयोगको बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

काठमाडौं, २९ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वार्षिक प्रतिवेदन पेस गरेका छन्।

राष्ट्रपति कार्यालयको प्रवक्ता प्रवक्ता सागर आचार्यले जारी गरेकाे विज्ञप्ति अनुसार आइतबार शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख आयुक्त थपलियाले नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवदेन पेस गरेका हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ