रमेश थापा
पाँचथर— झापाको दमकमा आयोजित पापोहाङ लाओती सयङको केन्द्रिय कार्य समितिको साधारण सभामा १७ जनप्रतिनिधि सम्मानित भएका छन । लावती सयङ नेपालको आयोजना, प्रवास समिति दक्षिण कोरिया र हङ्कङको आर्थिक सहयोगमा सयङको केन्द्रिय कार्यलय दमकमा बार्षिक साधारण सभा सम्पन्न भएको थियो ।
सोही साधारण सभाको अवसरमा लावती सयङबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुने जनप्रतिनिधिमा लेटाङ नगरपालिका मेयर भुपेन्ऽ लावती, पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्ष वमप्रसाद लावती, मोरङको चुलाचुली गाउँपालिका उपाध्यक्ष दिलकुमारी लावती, वडाअध्यक्ष– ७ वडा सदस्य–७ जना गरी १७ जना जनप्रतिनिधिहरुलाइ सम्मान गरिएको पाँचथरको कुम्मायक गाउँपालिका १ नं.वडाअध्यक्ष देबेन्ऽ कुमार लाओतीले बताए ।
चथर— झापाको दमकमा आयोजित पापोहाङ लाओती सयङ केll कार्य समितिको साधारण सभामा १७ जनप्रतिनिधि सम्मानित भएका छन । लावती सयङ नेपालको आयोजना, प्रवास समिति दक्षिण कोरिया र हङ्कङको आर्थिक सहयोगमा सयङको केन्ऽिय कार्यलय दमकमा बार्षिक साधारण सभा सम्पन्न भएको थियो । सोही साधारण सभाको अवसरमा लावती सयङबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुने जनप्रतिनिधिमा लेटाङ नगरपालिका मेयर भुपेन्ऽ लावती, पााचथरको कुम्मायक गाउापालिका अध्यक्ष वमप्रसाद लावती, मोरङको चुलाचुली गाउापालिका उपाध्यक्ष दिलकुमारी लावती, वडाअध्यक्ष– ७ वडा सदस्य–७ जना गरी १७ जना जनप्रतिनिधिहरुलाइ सम्मान गरिएको पााचथरको कुम्मायक गाउापालिका १ नं.वडाअध्यक्ष देबेन्ऽ कुमार लाओतीले बताए ।