Comments Add Comment

भीरबाट लडेर मृत्यु

कालिकोट- सान्नित्रीवेणि गाउँपालिका-२ सेरिज्युला बस्ने २० वर्षीय भिम तिरुवाको सोही गाउँपालिका-१ मौरकोट लुसास्थित भीरबाट लडेर मंगलबार बिहान मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिकास्थित घरमा दिदिलाई पुर्‍याई आफ्नो घरतर्फ फर्कने क्रममा भिरबाट लडेर उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय, काठमाण्डौँले जानकारी गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisement skip this