Comments Add Comment

ईलाममा ६१ बर्षिय वृद्ध मृत अवस्थामा फेला

पाँचथर- ईलाम, फाकफोकथुम गाउँपालिका-२ धार्नेखोप बस्ने ६१ वर्षीय दिल बहादुर तामाङ आफ्नै घरबाट करिब १ सय ५० मिटर टाढा बिहीबार मृत अवस्थामा फेला परेका छन् । गाई बस्तुलाई घाँस काट्न जान्छु भनि बुधबार दिउँसो घरबाट हिँडेका उनी घर नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको प्रहरी प्रधान कार्यालय,काठमाण्डौँले बिश्वसञ्चार अनलाईनलाई जानकारी गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisement skip this