Comments Add Comment

चितवनमा चन्द नेतृत्वको नेकपाले मतपेटिका जलाउने प्रयास गरेपछि तनाव

चितवन : चितवनको राप्ती नगरपालिका स्थित व्रम्हस्थानी स्कुलमा चन्द नेतृत्वको नेकपाले मतपेटिका जलाउने प्रयास गरेको छ।

नेत्र विक्रम चन्दका छोरा डा प्रकाश चन्दकै नेतृत्वमा पुगेको पन्ध्र बीस जनाको टोलीले मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले हवाइ फायर समेत गरेको छ ।

हाल उक्त मतदान केन्द्रमा मतदान भने जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisement skip this