Comments Add Comment

दार्चुलामा तीन राउन्ड हवाइ फायर, मतदान रोकियो

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिका-५ ग्वानी बगौरास्थित मालिकार्जुन मा.वि. मतदान स्थलमा मतदान रोकिएको छ। मत हाल्ने क्रममा विवाद भएपछि नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाईफायर गरेको थियो। अहिले मतदान रोकिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisement skip this