Comments Add Comment

पूर्वमन्त्री नेम्बाङले गरे पाँचथरको फिदिम मा.वि. बाट मतदान

फिदिम । पूर्व भौतिक पूर्वाधार तथा यातायत  मन्त्री बसन्तकुमार नेम्बाङले मतदान गर्नुभएको छ ।

आज विहान उहाँले फिदिम मा.वि. केन्द्रमा मतदान गर्नुभएको हो । उहाँ नेकपा (एमाले) को तर्फबाट प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ उम्मेदवार हुनुहुन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisement skip this