Comments Add Comment

मतपेटिकामा आगजनी भएपछि मतदान स्थगित

बाजुरा - स्वामीकार्तिक खापर गाउँपालिका-१ मा रहेको भगवती आधारभुत विद्यालयमा मतपेटिकामा आगजनी भएको छ । प्रदेश सभाको समानुपातिक तर्फको मतपेटीमा आगजनी भएपछि निर्वाचन स्थगित भएको हो । 

आगजनि कस्ले गरेको भन्ने अन्योल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुर्य थापाले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisement skip this