Comments Add Comment

पाँचथरमा जबेगुलाई पछी पार्दै भन्डारीको अग्रता सुरु

पाँचथर - पाँचथर प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा सत्तारूढ गठबन्धनका उम्मेदवार कमल प्रसाद जवेगुलाई पछी पार्दै नेकपा एमालेका उम्मेदवार राज कुमार भन्डारीले आग्रता लिएका छन्।

उनाईस हजार २ सय २६ मत गणना गर्दा भण्डारीले ६० मतले अग्रता लिएका हुन्।

नेकपा एमालेका राजकुमार भण्डारीले ८०१० मत पाउँदा सत्तारूढ गठबन्धनका उम्मेदवार कमल प्रसाद जवेगुले ७९५० मत पाएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ