Comments Add Comment

पाँचथरमा भन्डारीलाई पछि पार्दै पुन: जबेगुले लिए अग्रता

पाँचथर - पाँचथर प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका राजकुमार भण्डारी पछि पार्दै नेकपा (एकिकृत समाजवादी) का उम्मेदवार कमल प्रसाद जबेगुले आग्रता लिएका छन्।

तेईस हजार १ सय ६९ मत गणना गर्दा जबेगुले ३२१ मतले अग्रता लिएका हुन्।

सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एकिकृत समाजवादी) का जबेगुले  ९,८२७ मत पाउँदा नेकपा एमालेका राजकुमार भण्डारीले ९,५०६ मत पाएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ