Comments Add Comment

जयसिंह धामीको विषयमा सरकार चुइक्क बोलेन : लिङ्देन

पाँचथर- राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङदेनले सुदुरपञ्चिमका जयसिंह धामी महाकाली नदिमा बगेर बेपत्ता भएको बारेमा सरकार चुइक्क नबोलेको आरोप लगाएका छन् । भारतीय सुरक्षाकर्मीको ज्याजतीका कारण निर्दोश एक नेपाली नागरिकले अनाहकमा ज्यान गुमाएको प्रति सरकार चुइक्क नबोलेको आरोप लगाएका हुन् ।
सुदुरपश्चिमको धनगडीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले महाकालीमा बगेको मेरो नागरिक हो, तिम्रो लापरवाही र ज्याजतिले महाकालीमा बग्यो लिङ्देन भने तिम्रो सुरक्षाकर्मीलाई कारवाही गर र मेरो नागरिकलाई क्षतिपूर्ति देउ भन्न नसकेको प्रति लिङ्देनले सरकारको चर्को आलोचना गरे । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisement skip this