Comments Add Comment

हाम्रो बारेमा

सूचना र सञ्चार प्रविधिमा भएको तिब्र बिकासले गर्दा आधुनिक बिश्व नै एक साँघुरो कोठामा सिमित भएको छ । बद्लिदो समय र परिस्थितिसंग घुलमिल हुन र यस प्रविधिको युगमा सबै नेपालीहरुलाई प्रविधि संग घुलमिल गराउँन तथा सुचना सञ्चारको क्षेत्रमा सेवा प्रदान गर्ने उद्देश्य स्वरुप यस संस्थाको स्थापना गरिएको हो । ग्रामीण तथा दूर्गम क्षेत्रका नागरिकमा सुचना तथा सञ्चार प्रविधिको उपलब्धता साथै  सूचना तथा प्रविधिको क्षेत्रमा सम्पूर्ण नागरिकहरुमा सेवा पुर्‍याउने उदेश्यले यस संस्थाको स्थापना गरिएको हो ।

वर्ल्ड कम्युनिकेसन मिडिया नेटवर्क प्रा.लि. कम्पनी, कम्पनी रजिष्टार्डको कार्यालय त्रीपुरेश्वर काठमाण्डौ, विज्ञापन बोर्डको कार्यालय बबरमहल काठमाण्डौ, घरेलु तथा साना उद्योग कार्यालय पाँचथर, कुम्मायक गाउँपालिकाको कार्यालय यासोक पाँचथर , उद्योग बाणिज्य संघको कार्यालय यासोक, पाँचथर र देशका बिभिन्न स्थानमा रहेका रेडियो, पत्रिका, अनलाईन सञ्चारमाध्यम तथा मिडिया हाउस संग सहकार्य गरी सूचना सञ्चार क्षेत्रमा काम गर्दै आएको छ । साथै यस संस्था द्वारा सञ्चालित बिश्व सञ्चार डट कम (www.biswasanchar.com) सूचना तथा प्रसारण बिभाग तथा प्रेश काउन्सिल, विज्ञापन बोर्ड काठमाण्डौमा दर्ता गरी विधिवत रुपमा कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा केन्द्रिय कार्यालय स्थापना गरी २०७७ साल देखि सञ्चालनमा रहेको छ ।

 

 

ट्रेन्डिङ